You are viewing the translated version of सूचना प्रविधिको प्रयोग.

Section 53
सूचना प्रविधिको प्रयोग
(१) विश्वविद्यालयले विश्वविद्यालयको काममा आवश्यकता अनुसार सूचना तथा सञ्चार, प्रविधिको उपयुक्त माध्यम प्रयोग गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिमको प्रविधि प्रयोग गरी भए वा गरेको कुनै पनि काम कारबाही, पठनपाठन, मूल्याङ्कन वा परीक्षा सञ्चालन रीतपूर्वक भए वा गरेको मानिनेछ।